पाँचथरमा ३ सय ७७ जना मजदुरको उद्धार

<span class='c1'>पाँचथरमा ३ सय ७७</span> <span class='c2'>जना मजदुरको उद्धार</span>

पाँचथर । कोरोना भाइरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिलेसम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए ।

उनले अलपत्र परेपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर घरसम्मै पुर्‍याइएको जानकारी दिए ।

यस्तै अहिले अत्यावश्कीय बाहेक एक जिल्लाबाट अर्को जिल्लामा अनुमति पास दिन समेत रोकेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्