भारतमा मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता

<span class='c1'>भारतमा मैनवत्ति र दियो सल्काएर</span> <span class='c2'>कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता</span>

एजेन्सी । आइतबार साँझ ९ बजे भारतमा त्यहाँका सर्वसाधारणले मैनवत्ती जलाएर कोरोना भाइरस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको अपिलमा लाखौं सर्वसाधारणले मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता जनाएका हुन् ।

सो क्रममा प्रधानमन्त्री मोदीले पनि दियो बालेका थिए ।  त्यस्तै राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह लगायतका नेताहरुले पनि दीप प्रज्वलनमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्