बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन : नेपाल प्रहरी

<span class='c1'>बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका</span> <span class='c2'>लागि हेलिकप्टर परिचालन : नेपाल प्रहरी</span>

काठमाडौं । गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले बाढीको जोखिम रहेका क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा जारी गरिएका सूचना र सुरक्षा संकेतहरूको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बाढीसम्बन्धी आपत्कालीन अवस्था वा उद्धारका लागि सहयोग आवश्यक परेमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, एम्बुलेन्स तथा जिल्ला प्रहरी कार्यालय गोरखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । नेपाल प्रहरीले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।

आपतकालीन सम्पर्क नम्बरहरूः

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
एम्बुलेन्सः १०२
जिल्ला प्रहरी कार्यालय, गोरखाः ९८५६०६११९०
जिल्ला प्रहरी कार्यालय, गोरखा (इन्चार्ज): ९८५६०५५५५५
सहायक प्रमुख जिल्ला अधिकारीः ९८५६०५७७७८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्