मोरङको सुन्दरहरैचामा पिएलओको राहतस्वरूप सहयोग हस्तान्तरण

<span class='c1'>मोरङको सुन्दरहरैचामा पिएलओको</span> <span class='c2'>राहतस्वरूप सहयोग हस्तान्तरण</span>

विराटनगर चैत २४,

मोरङको सुन्दरहरैचामा रहेको पिएलओ लुव्रिकेन्टसले कोरोना भाइरस (कोभिड-१९) अहिलेको विषम परिस्थितिमा लकडाउनले समस्यामा परेकालाई राहत हस्तान्तरण गरेको छ ।

सुन्दरर्हरैचा नगरपालिका भरी बसोबास गर्ने गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न अभाव नहोस भन्ने हेतुले पुर्वान्चल ल्युब आयल प्रालिको तर्फबाट सहयोग गरिएको हो ।

राहत स्वरुप १० हजार केजि. चामल, २ हजार के.जि दाल र २ हजार के.जि. प्याकेड नुन नगरपालिका एक द्वार प्रणालीबाट वितरण गर्ने नगरको निर्णय अनुसार नगरपालिकाका मेयर शिव प्रसाद ढकाल , उपमेयर घनमाया तामाङ र यश बिपत व्यवस्थापनका सम्योजक केदार प्रसाद गुरागाइलाई हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्