भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९

<span class='c1'>भारतमा कोरोना संक्रमितको संख्या</span> <span class='c2'>४ हजार ७८९</span>

मुम्बई । भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ । बीबीसी हिन्दीका अनुसार अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको छ ।

१२४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्