कोरोना : पछिल्लो २४ घण्टामा ७ हजार २२५ जनाले ज्यान गुमाए

<span class='c1'>कोरोना : पछिल्लो २४ घण्टामा ७</span> <span class='c2'>हजार २२५ जनाले ज्यान गुमाए</span>

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २२५ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै २४ घण्टामा अमेरिकामा एक हजार ९०० ले ज्यान गुमाएका छन् । फ्रान्समा एक हजार ३४१, स्पेनमा ६५५, इटलीमा ६१० तथा जर्मनीमा २५८ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

शुक्रबार बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभर ९५ हजार ६८५ जनाले ज्यान गुमाइसकेका छन् ।

११ लाख ५० हजार ९३१ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १४८ को अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्