कोरोना कहर : अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु

<span class='c1'>कोरोना कहर : अमेरिकामा एकै दिन</span> <span class='c2'>२ हजार ४०७ जनाको मृत्यु</span>

कोरोना भाइरस (कोभिड–१९)बाट अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अमेरिकामा २४ घण्टामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको ज्यान जाँदा अमेरिकमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ७६२, स्पेनमा ४९९, इटालीमा ६०२ तथा बेलायतमा ७७८ जनाको ज्यान गएको छ ।

यता, पछिल्लो २४ घण्टामा ७३ हजार ६८३ नयाँ संक्रमित थपिँदा अमेरिकामा मात्रै २६ हजार ९४५ संक्रमितको पहिचान भएको छ । त्यसपछि सबैभन्दा धेरै बेलायतमा ५ हजार २५२ कोरोना संक्रमित भेटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्