उदयपुर जिल्ला चारैतिरबाट ‘सिल’ गरियो, लकडाउन कडा बनाइयो

<span class='c1'>उदयपुर जिल्ला चारैतिरबाट ‘सिल’</span> <span class='c2'>गरियो, लकडाउन कडा बनाइयो</span>

उदयपुर, वैशाख १० ।

उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ ।

उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका हुन् ।

उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मंगलबार थपिएका ११ जना पनि भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्