नेपालमा संक्रमित संख्या ४५ पुग्यो, धरानमा गरिएको परिक्षणमा थप ३ भेटिए

<span class='c1'>नेपालमा संक्रमित संख्या ४५ पुग्यो, धरानमा</span> <span class='c2'>गरिएको परिक्षणमा थप ३ भेटिए</span>

काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी गराउनुभयो । अाज संक्रमण पुष्टि भएका २४ ६० र ७२ वर्षीया पुरूष रहेकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्