प्रधानमन्त्री ओलीलाई गाली गरेको भन्दै पूर्वसचिव भीम उपाध्याय पक्राउ

<span class='c1'>प्रधानमन्त्री ओलीलाई गाली गरेको भन्दै</span> <span class='c2'>पूर्वसचिव भीम उपाध्याय पक्राउ</span>

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप उनीमाथि छ । एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको पाइएपछि पक्राउ गरिएको हो ।

उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको बताइएको छ । ललितपुरका एसएसपी टेकप्रसाद राईले उपाध्याय पक्राउ परेको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्