समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता

<span class='c1'>समाजवादी पार्टी र जनता पार्टीबीच</span> <span class='c2'>गए राती पार्टी एकता</span>

काठमाडौं, बैशाख ११ गते ।

समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ ।

सहमति अनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता नै कायम गर्ने सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्ग बीचमा तारा राख्ने सहमति भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्