दुईवटा अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

<span class='c1'>दुईवटा अध्यादेश फिर्ता</span> <span class='c2'>लिने मन्त्रिपरिषद्को निर्णय</span>

काठमाडौं, बैशाख १२ गते ।

मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो ।

उहाँले संविधानकाे धारा ११४ (ख) बमाेजिम फिर्ता गर्ने निर्णयका साथ राष्ट्पति समक्षा सिफारिस गर्ने निर्णय भएकाे बताउनुभयाे ।
गत बैशाख ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्