काठमाडौबाट पाँचथर जिल्ला फर्किएका ४ सय ६७ जना क्वारेन्टाईनमा

<span class='c1'>काठमाडौबाट पाँचथर जिल्ला फर्किएका ४</span> <span class='c2'>सय ६७ जना क्वारेन्टाईनमा</span>

काठमाडौबाट पाँचथर जिल्ला फर्किएका ४ सय ६७ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।उनीहरुलाई डेढ हप्तासम्म क्वारेन्टाईनमा राखेर आरडिटी परीक्षण पछि मात्रै घर पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख नारदमणि सुवेदीले कोरोना परीक्षणका लागि ९ सय किट मात्र आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्