कुवेतमा थप २२ जना नेपाली कोरोना संक्रमित, संक्रमण हुनेको संख्या ५१

<span class='c1'>कुवेतमा थप २२ जना नेपाली कोरोना</span> <span class='c2'>संक्रमित, संक्रमण हुनेको संख्या ५१</span>

एकै दिन कुवेतमा २२ जना नेपाली कोरोना भाइरसको नयाँ संक्रमित फेला  परेका छन् । नेपाली राजदूतबासका अनुसार पछिल्लो पटक परिक्षण गरिएका मध्येमा २२ जनाको कोराना भाइरस पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै कुवेतमा रहेका नेपालीमा संक्रमण हुनेको संख्या ५१ पुगेको छ । यसअघि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

झण्डै ७० हजार नेपाली कुवेतमा श्रमिकको रुपमा कार्यरत छन्। हालसम्म कुवेतमा जम्मा ३ हजार ४ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् । जसमा २३ जनाको ज्यान गइसकेको छ । १ हजार ११७ जना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्