विराटनगरमा उपचार गराइरहेका थप ८ व्यक्ति शुक्रबार डिस्चार्ज हुने

<span class='c1'>विराटनगरमा उपचार गराइरहेका थप ८</span> <span class='c2'>व्यक्ति शुक्रबार डिस्चार्ज हुने</span>

कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट ८ जना शुक्रबार डिस्चार्ज हुने भएका छन् । कोभिड-१९ को संक्रमण पछी विराटनगरस्थित केन्द्रमा उपचार भइरहेको उनीहरुमा पछिल्लो दुई पटक कोरोना भाइरस परीक्षण गर्दा नेगेटिभ आएपछि शुक्रबार विहान १० बजे डिस्चार्ज गरिने अस्पताल स्रोतले बताएको छ ।
डिस्चार्ज हुनेमा उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जना रहेका छन् । ८ जनमा एक जना भारतीय नागरिक समेत भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्