१०२ पुग्यो संक्रमित संख्या, १६ वर्षिय युवामा देखियो संक्रमण

<span class='c1'>१०२ पुग्यो संक्रमित संख्या, १६</span> <span class='c2'>वर्षिय युवामा देखियो संक्रमण</span>

नेपालगंजका थप एक जनामा कोरोना संक्रमण देखिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ सय २ पुगेको छ । भेरी अंचल अस्पताल, नेपालगन्जको प्रयोगशालामा गरिएको कोभिड-१९ परीक्षणमा १६ वर्षीय युवामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ३० जना व्यक्ति संक्रमण मुक्त भएका छन् भने ३ जनमा पुन: संक्रमण देखिएको छ ।
नेपालमा १५ हजार ४ सय ९२ जनामा पिसिआर प्रविधिबाट कोभिड-१९ को परीक्षण गरीएको छ भने विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडीटी प्रविधिबाट ५४ हजार ५ सय ३१ जनाको परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्