नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भन्ने समाचार गलत,अस्पतालले निकाल्यो विज्ञप्ति

<span class='c1'>नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु</span> <span class='c2'>भन्ने समाचार गलत,अस्पतालले निकाल्यो विज्ञप्ति</span>

नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ |

अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।
यसअघि विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितकाे मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्