आज थप २५ जनामा कोरोना संक्रमण, प्रदेश १ मा ५ थपिए

<span class='c1'>आज थप २५ जनामा कोरोना संक्रमण,</span> <span class='c2'>प्रदेश १ मा ५ थपिए</span>

आज थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।  नवलपरासी, बाँके, धनकुटा र कपिलवस्तुमा कोरोना संक्रमित थप भएका हुन् ।

नवलपरासीमा १, बाँकेमा  ६ जना, धनकुटामा ५ जना र कपिलवस्तुमा १३जनामा कोरोना देखिएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्