काठमाडौंमा भूकम्पको धक्का महसुस

<span class='c1'>काठमाडौंमा भूकम्पको</span> <span class='c2'>धक्का महसुस</span>

काठमाडौंमा भूकम्पको महसुस गरिएको छ । बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको महसुस गरिएको हो ।

भक्तपुरको अनन्तलिङ्गेश्वरलाई केन्द्र बनाएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्