मोरङको रतुवामाईका एक पुरुषमा कोरोना पुष्टि, मोरङमा संक्रमित संख्या ४ पुग्यो

<span class='c1'>मोरङको रतुवामाईका एक पुरुषमा कोरोना पुष्टि,</span> <span class='c2'>मोरङमा संक्रमित संख्या ४ पुग्यो</span>

विराटनगर जेठ ९

आज मोरङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङका संक्रमित व्यक्ति रतुवामाई नगरपालिका वडा नम्बर २ का ४१ वर्षिय पुरुष रहेका छन् । यसअघि पनि रतुवामाईमा  एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने देशभर संक्रमितकाे संख्या ५०७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्