बेलबारीमा युवाहरुद्वारा बिपन्नलाइ राहत अभियान सञ्चालन गर्दै 

<span class='c1'>बेलबारीमा युवाहरुद्वारा बिपन्नलाइ राहत</span> <span class='c2'>अभियान सञ्चालन गर्दै </span>

बेलबारी जेठ ११,

लगातारको लकडाउनले समस्यामा परेका मानिसलाई बेलबारीका युवाहरुले सहयोग कार्यक्रम सुरु गर्नेे भएका छन् ।

बेलबारी वडा नम्बर ८ मा पहिलो चरणमा अति बिपन्न घरपरिवार छनौट गरि १०० घर परिवारलाइ राहत स्वरुप ८ केेेजीका दरले चामल , १ लि. तेल , १ प्याकेट नुन उपलब्ध गराउन लागिएको अभियानका युवा अभियन्ता अबिशेक गौतमले बताए।

उहाले कोरोनाको यस परिस्थितिमा आम नेपाली एकजुट भइ गरिब तथा बिपन्नलाई सहयोग गर्न र सहयोगी हात बढाइदिन आग्रह समेत गर्नु गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्