बजेट : लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने

<span class='c1'>बजेट : लोककल्याणकारी विज्ञापन</span> <span class='c2'>अनलाइनबाट समेत प्रसारण गर्ने</span>

सरकारले सूचना प्रविधमा आधारित सञ्चामाध्यमलाई प्रवर्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाटसमेत प्रसारण गर्ने व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले यो आर्थिक वर्षबाट सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्