स्थगित गरिएको कोरोना बिमा फेरि सूचारु भयो

<span class='c1'>स्थगित गरिएको कोरोना बिमा</span> <span class='c2'>फेरि सूचारु भयो</span>

काठमाडौं । कोरोना बिमा फेरि सूचारु भएको छ । बिहीबार स्थगन गर्ने निर्णय गरिएको कोरोना बिमा नीति शुक्रबारदेखि सुरु भएको हो ।

सुचारु गरिएको कोरोना बीमाको समयावधी चैतसम्म हुनेछ ।

यसअघि कोरोना संक्रमितको संख्या धेरै भएकोले बिमा कम्पनीहरुले भार धान्‍न नसक्‍ने अवस्था सिर्जना भएको भन्दै कोरोना बिमा स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्