नोभेल कोरोना भाइरसका थप ३१४ संक्रमित थपिए

<span class='c1'>नोभेल कोरोना भाइरसका थप</span> <span class='c2'>३१४ संक्रमित थपिए</span>

नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कोरोना भाइसका ३ सय १४ संक्रमित थपिएका हुन् ।

जसमा २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७६२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्