सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी

<span class='c1'>सुनसरीको इनरुवामा बजारमा</span> <span class='c2'>भीषण आगलागी</span>

इनरुवा जेठ ३२ । सुनसरीको इनरुवामा बजारमा भीषण आगलागी भएको छ ।

इनरुवा मुख्य बजारमा हनुमान बस्त्रालय रहेको घरमा आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

आगलागी आइतबार विहान ५ बजेदेखि सुरु भएको हो। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्