बेलबारीको लोहन्द्रा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

<span class='c1'>बेलबारीको लोहन्द्रा पुलमा टिपरले मोटरसाइकललाई</span> <span class='c2'>ठक्कर दिदा एकको मृत्यु</span>

मोरङको बेलबारी नगरपालिका १, लोहन्द्रा पुलस्थित सडकमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

को.१क ३२५० नम्बरको टिपरले को.३२प ६६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका ७ का ४९ वर्षीय अशोकलाल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्