नेपालमा १५ हजार नाग्यो कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा २९३ जना थपिए

<span class='c1'>नेपालमा १५ हजार नाग्यो कोरोना संक्रमित,</span> <span class='c2'>पछिल्लो २४ घण्टामा २९३ जना थपिए</span>

विराटनगर । पछिल्लो २४ घण्टामा २९३ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना देखिएको जानकारी दिए ।

कुल कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३२ जनाका कोरोना निको भएर घर फर्किएका गौतमले बताए । उनका अनुसार हालसम्म ६ हजार ५४७ जना निको भएका छन् । क्वारेन्टिनमा आइतबार ३१ हजार ५७३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्