विराटनगर असोज २४ ,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा निकै फराकिलो मतान्तरले विजयी भएका छन् ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरेका छन् ।