विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररतः एकजना संक्रमितको मृत्यु भएको छ । विराटनगर । विराटनगर–५ निवासी ७७ वर्षीय बृद्धको पुरुषको मृत्यु भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार उपचारतः उनको सोमबार मृत्यु भएको हो । उनको विस्तृत विवरण भने खुलिसकेको छैन ।