विराटनगर भन्सार कार्यालयका चार कर्मचारीमा संक्रमण पुष्टि

<span class='c1'>विराटनगर भन्सार कार्यालयका चार</span> <span class='c2'>कर्मचारीमा संक्रमण पुष्टि</span>

विराटनगर । विराटनगर भन्सार कार्यालय रानीमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भन्सारको कम्प्यूटर, जाँचपास र तथ्यांक शाखामा काम गर्ने चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भन्सार कार्यालयका सूचना अधिकृत सुनिता पौड्यालका अनुसार २० जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा चारजनामा कोरोना पोजेटिभ देखिएको छ । दैनिक तीन सय सवारीको जाँचपास गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएपछि भन्सार क्षेत्रमा सन्त्रास छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्