१. हिन्दु नारी हरुको महान चाड ‘हरितालिका तिज’ कुन तिथि मा पर्दछ ?
~ भाद्र सुक्ल तृतीय
२. रसियाले कोरोना भाइरसको भ्याक्सिन कहिले देखि जनताको लागि उत्पादन थालेको छ ?
~ अगस्ट १५ २०२०
३. हाल सम्म कोरोना भाइरसको कारण सर्वाधिक मृत्यु भएको पहिलो ४ मुलुक कुन कुन हुन् ?
~ अमेरिका, ब्राजिल, मेक्सिको, भारत
४. नेपालमा गाउँपालिका बिहिन जिल्ला कति वटा छन् ?
~ २ वटा (काठमाण्डौ र भक्तपुर)
५. पृथ्वी बाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
~ साइरस
६. प्रतिक कक्षामा माथिल्लो क्रमबाट ९ औ स्थान र तल्लो क्रमबाट २५औ स्थानमा पर्दछ भने त्यस कक्षामा कति जना विद्याथी रहेछन ?
~ ३३औ (९+२५-१)
७. नेपालको पुरानो राष्ट्रिय निकुन्ज,चितवन रा.नि.को स्थापना कुन बर्षमा भएको थियो?
~ वि.स. २०३०
संकलक
आयुष खनाल