सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १८

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक १८</span>

१. एसिया महादेशको सबैभन्दा ठुलो रास्ट्र चीन हो भने अफ्रीका महादेशको कुन हो ?
~ अल्जेरिया [सबैभन्दा सानो सेसेल्स]

२. नेपालमा केन्द्रीय बैंक(नेपाल राष्ट्रिय बैंक)ले मुद्रा निस्कासन गर्नु अगाडी कुन संस्थाले निस्कासनको काम गर्थ्यो ?
~ सदर मुलुकी खाना

३. भर्खरै चीनले निर्माण गरेको एक खोपले सर्वाधिकारको लागि अनुमति पाएको छ, उक्त खोपको नाम के हो ?
~ एडी५-एनसीओभी (ad5-nCOV)
[चिनियाँ कम्पनि क्यानसिनो बायोलोगीक्स कर्पोरेशनले निर्माण गरेको]

४. हाल नेपालमा कति प्रकारको भाषाहरु पाइन्छन् ?
~ १२९
[भाषा आयोगले २०७६ कात्तिक १८गते नयाँ भाषाहरु: रानाथारु, नारफु, चुम, नुब्री, पोइके र सेराकेलाइ पहिचान गरेको]

५. ‘सात तालको जिल्ला’ भनेर कास्कीलाइ चिनिन्छ भने ‘सात कुण्डको जिल्ला’ भनेर कुन जिल्लालाइ चिनिन्छ ?
~ रसुवा

६. ‘Nepal, The Kingdom in the Himalayas’ पुस्तकका लेखक को हुन् ?
~ Tony Hegan

७. ‘नेपालको उत्तर गंगा भनेर कुन नदिलाइ चिनिन्छ ?
~ सानो भेरी

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्