१.‘Doing Business Report, 2020’को प्रतिवेदन अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ?
~ ९४औ
[सन् २०१९मा ११०औ स्थानमा रहेको नेपालले १६ स्थान फड्को मारेको छ, यस प्रतिवेदनको अग्रस्थानमा न्युजिल्यान्ड रहेको छ भने अन्तिम स्थान(१७३)मा अफगानीस्तान रहेको छ]
२.बिश्वको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘च्याम्पियन्स लिग’को यस संस्करणको उपाधि कुन टिमले जित्यो?
~ बायर्न म्युनिख [पेरिस सेन्ट जर्मनलाइ १-० गोलले हराउदै]
३.‘सिंहदरवार बदल्ने सफलता’ पुस्तकका लेखक को हुन् ?
~ लालबाबु पण्डित
४.नेपालको कुन गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कार दिने घोषणा गरेको छ ?
~ रम्भा गाउँपालिका, पाल्पा
५.कुन देशलाई ‘सूर्यास्तको देश’ भनेर चिनिन्छ ?
~ ब्रिटेन
[मध्य रातमा सुर्य उदाउने देश – नर्वे, सुर्योदयको देश – जापान]
६. नेपालमा सबैभन्दा धेरै धान फल्ने जिल्ला झापा हो भने कम धान फल्ने जिल्ला कुन हो ?
~ मुस्तांग
७. ‘सोलिमोइस’ उपनामले चिनिने नदि कुन हो ?
~ अमेजन
संकलक
आयुष खनाल