सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २४

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक २४</span>

१. भर्खरै सम्पन्न युरोपा कपको उपाधि कुन टिमले जित्न सफल भयो ?
~ सेभिल्ला
[छैठौ पटक उपाधि जित्ने क्रममा सेभिल्लाले इन्टर मिलानलाई ३-२ गोलअन्तरले हराएको]

२. बिद्यालयहरुको आन्तरिक मूल्यांकन बाट प्रकाशित गरिएको एस.ई.ईको रिजल्टमा ४.० जी.पी.ए ल्याउने विद्यार्थीको संख्या कति थियो ?
~ ९३१९

३. राष्ट्रियकबि माधब प्रसाद घिमिरेको कुन कृति नोबेल पुरस्कारका लागि नेपालबाट सिफारिस गरि पठाइएको थियो ?
~ अस्वसथामा

४. पशुपतिनाथको मन्दिर कसको पालोमा बनाइएको हो ?
~ प्रचण्डदेव

५. नेपाल आउने प्रथम बिदेशी रास्ट्रपति को हुन् ?
~ राजेन्द्रप्रसाद, भारत

६. नेपालमा अझै कति प्रदेशको नामकरण हुन बाँकी छ ?
~ ३ वटा (प्रदेश न. १,२ र ५)

७. ‘संसारको चिडियाखाना’ भनेर कुन हावापानीलाई चिनिन्छ?
~ सभान्ना (दक्षिण सुडान) हावापानी

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्