सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २९

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक २९</span>

१. भारतका १३औं राष्ट्रपति प्रणब मुखर्जीको निधन कहिले भयो ?
~ २०२० अगस्ट ३१

२. यस बर्ष (२०२०) को कम्युनिटी शिल्ड फुटबल प्रतियोगिता जित्न कुन क्लब सफल भयो ?
~ आर्सनल (उपविजेता: लिभरपुल)

३. रामेछाप जिल्लाको जिल्ला सदरमुकामको नाम के हो ?
~ मन्थली

४. ‘दक्षिण कोरिया’को मुद्रालाई के भनिन्छ ?
~ वन

५. नेपालमा करिब पाँच महिना पछि सुरुभएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा यात्रुहरुको व्यवस्थापनको जिम्मा कसले गर्दै छ ?
~ नेपाली सेना

६. कुन प्राणिले जीवनभर आँखा चिम्लिदैन ?
~ माछा

७. नेपालको पहिलो इन्जीनियर भनेर कसलाई चिनिन्छ ?
~ पद्म सुन्दर मल्ल

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्