१. भारतका १३औं राष्ट्रपति प्रणब मुखर्जीको निधन कहिले भयो ?
~ २०२० अगस्ट ३१
२. यस बर्ष (२०२०) को कम्युनिटी शिल्ड फुटबल प्रतियोगिता जित्न कुन क्लब सफल भयो ?
~ आर्सनल (उपविजेता: लिभरपुल)
३. रामेछाप जिल्लाको जिल्ला सदरमुकामको नाम के हो ?
~ मन्थली
४. ‘दक्षिण कोरिया’को मुद्रालाई के भनिन्छ ?
~ वन
५. नेपालमा करिब पाँच महिना पछि सुरुभएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा यात्रुहरुको व्यवस्थापनको जिम्मा कसले गर्दै छ ?
~ नेपाली सेना
६. कुन प्राणिले जीवनभर आँखा चिम्लिदैन ?
~ माछा
७. नेपालको पहिलो इन्जीनियर भनेर कसलाई चिनिन्छ ?
~ पद्म सुन्दर मल्ल
संकलक
आयुष खनाल