अर्थ र सञ्चारमन्त्री डा खतिवडाबाट राजीनामाः मन्त्रालयको कार्यभार प्रम ओलीलाई

<span class='c1'>अर्थ र सञ्चारमन्त्री डा खतिवडाबाट</span> <span class='c2'>राजीनामाः मन्त्रालयको कार्यभार प्रम ओलीलाई</span>

मौजुदा मन्त्रिपरिषद्का अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवाराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्