१. भू.पु अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रीको पदबाट कहिले राजीनामा दिए ?
~ २०७७ भाद्र १९
[उनले २०७६ फाल्गुन २१ गते देखि दोस्रोपटक अर्थमन्त्रीको पद सम्हालेका]
२. नेपालमा गाउँपालिका बिहिन जिल्लाहरु कति वटा छन् र कुन कुन हुन् ?
~ २ वटा, काठमाण्डौ र भक्तपुर
३. गोक्यो ताल कुन जिल्लामा पर्दछ ?
~ सोलुखुम्बु
४. भारतको कुन ठाउँ लाई ‘क्विन अफ द हिल्स’ भनेर चिनिन्छ ?
~ दार्जिलिङ
५. ‘जो व्यक्ति संग भगवान जस्ती आमा छिन्, त्यो व्यक्ति नै धनी व्यक्ति हो’, यो विश्वप्रसिद्ध भनाइ कसको हो ?
~ अब्राहम लिंकन
६. सार्कको स्थाई सचिवालय नेपालमा राख्ने निर्णय कुन शिखर सम्मेलन बाट भएको थियो?
~ दोस्रो शिखर सम्मेलन
७. ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’को प्रदान कार्यालय कहाँ रहेको छ ?
~ वाशिंगटन डी.सी
संकलक
आयुष खनाल