१. तेलेगूका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन कहिले भयो ?
~ सेप्टेम्बर ८ २०२०
२. हलो जस्तो आकार भएको नेपालको जिल्ला कुन हो ?
~ रामेछाप
३. सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट कसलाई सम्मानित गरिने भएको छ ?
~ पत्रकार इन्द्र पौडेललाई
[पुरस्कार रकम २०,५०० रहेको यस पुरस्कार भाद्र ३० गते प्रदान गरिनेछ]
४. एमनेस्टी इन्टरनेशनलको प्रदान कार्यालय कहाँ रहेको छ ?
~ लन्डन
५. सेतो मछिन्द्रनाथको रथयात्राको चलन कसले चलाएका थिए ?
~ प्रताप मल्ल
[रातो मछिन्द्रनाथको रथयात्रा – नरेन्द्रदेव]
६. पाथिभरा हिमालको उपनामले कुन हिमाललाई चिनिन्छ ?
~ गौरीशंकर
७. बिजुली चम्किदा कति डेसिबलको ध्वनि उत्पन्न हुन्छ ?
~ १२० डेसीबल
संकलक
आयुष खनाल