नेपाल-भारत सीमा क्षेत्रका बगरसंरक्षणमा स्थानीयवासी [तस्विर]
रासस | Sep 12, 2020
कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि चार हजार ५०० बिरुवा रोपिएका छन् ।
तस्वीर:दुर्गा देवकोटा/रासस