क्यारेमबोड खेल्ने क्रममा इटहरीमा झडप , तीन घाइते

<span class='c1'>क्यारेमबोड खेल्ने क्रममा इटहरीमा</span> <span class='c2'>झडप , तीन घाइते</span>

बिराटनगर १७ जेठ , इटहरी -७ स्थित पुर्बी गैसारमा शनिबार झाडप हुँदा ३ जना घाइते भएका छन । स्थानिय युवाहरु बिच झगडा हुँदा कट्टी हानाहान भएको थियो । झगडाको कारण  क्यारेम बोड खेल्ने क्रममा भएको भनाभन बुझिएको छ । घाइतेको बिराटनगरमा उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्