विराटनगर–९ का पुरुषको कोशीमा मृत्यु

<span class='c1'>विराटनगर–९ का पुरुषको</span> <span class='c2'>कोशीमा मृत्यु</span>

विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आइतबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर–९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा विहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिनुभयो ।

मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत उनमा असोज १६ गते कोरोना पोजेटिभ देखिएको थियो । विराटले रेफर गरेपछि १७ गते उनलाई कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्