विराटनगरमा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

<span class='c1'>विराटनगरमा एक पुरुषको</span> <span class='c2'>कोरोना संक्रमणबाट मृत्यु</span>

विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालीका वाड न ९ का ६२ बर्षका कोभिड १९ उपचार केन्द्रमा उपचाररत पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत संक्रमितलाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रेफर गरेको थियो । उपचारका क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार मधुमेहका बिरामी मृतक पुरुषमा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्