पैनीले बगाउदा एक बालकको मृत्यु

<span class='c1'>पैनीले बगाउदा एक</span> <span class='c2'>बालकको मृत्यु</span>

विराटनगर । मोरङ लेटाङ – ६ स्थित खेरुवा बस्ने रमेश कोईरालाको ४ बर्षीय छोरा रियाज कोईराला लाई पैनीले बगाउदा उनको मृत्यु भएको छ ।

दिउसो साढे १२ बजे सोही ठाँउको चिसाङ खोलाबाट ल्याएको पैनीमा रियाज पौडी खेलीरहेकोमा अचानक पैनीले बगाउदा उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्