ताप्लेजुङका ८१ वर्षीय वृद्ध कोरोना जितेर घर फिर्ता

<span class='c1'>ताप्लेजुङका ८१ वर्षीय वृद्ध</span> <span class='c2'>कोरोना जितेर घर फिर्ता</span>

ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन् ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई घर फर्काइएको अस्पतालका प्रमुख डा सोनिङ लामाले जानकारी दिनुभयो ।

दमको रोगबाट पीडित ती वृद्धलाई कोरोना पुष्टि भएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना रोग निको भएर घर फर्कनेमा ताप्लेजुङका फक्ताङलुङ निवासी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्