मोरङ प्रहरीलाई युवाको मास्क सहयोग

<span class='c1'>मोरङ प्रहरीलाई युवाको</span> <span class='c2'>मास्क सहयोग</span>

विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङलाई युवाहरुले एक हजार दुईसय थान मास्क सहयोग उपलब्ध गराएका छन् । मोरङ प्रहरीका प्रमुख सन्तोष खड्कालाई २०० थान केएन–९५ र एक हजार थान सर्जिकल मास्क सहयोगस्वरुप उपलब्ध गराइएको हो ।

दैनिक कार्यस्थलमा खटिनुपर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि मास्क उपलब्ध गराइएको युवा रमेश शर्माले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्