प्रहरी दिवसमा युवाहरुद्वारा प्रहरीलाई सम्मान

<span class='c1'>प्रहरी दिवसमा युवाहरुद्वारा</span> <span class='c2'>प्रहरीलाई सम्मान</span>

बिराटनगर । ६५ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार विराटनगरका युवाहरुले प्रहरीलाई सम्मान गरेका छन् । वडा प्रहरी कार्यलय बिराटनगरका सम्पूर्ण प्रहरी कर्मचारीहरु लाई सामाजिक अभियन्ताहरु द्वारा सम्मान गरिएको हो ।

उक्त सम्मान कार्यक्रमले आफूहरुलाई थप जिम्मेवारीपूर्वक कार्य सम्पादनमा लाग्न थप हौसला मिलेको वडा प्रहरी कार्यलयका प्रमुख दिपक कार्कीले उक्त अवसरमा बताउनु भएको छ ।

उक्त कार्यक्रममा प्रहरी नायव उपरिक्षक दिपक कार्की, प्रहरी निरिक्षक मिलन थापा, युवा नेता कृष्ण कार्की, सामाजिक अभियानता भवेश पौडेल, पेरिस सुवेदी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्