भन्सार छलेर ल्याएको सामान बरामद

<span class='c1'>भन्सार छलेर ल्याएको</span> <span class='c2'>सामान बरामद</span>

विराटनगर । अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको ६ लाख मूल्य बराबरको लत्ता कपडा तथा खाद्यन्यका सामानहरु बरामद गरिएको छ ।
भारतबाट अबैध रुपमा लुकाईछिपाई रानीको सिमा एरियाबाट ल्याउँदै गरेको करिब ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसै गरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आइतबारविहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो । साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पो समेत नियन्त्रणमा लिईएको छ । बरामद गरिएको सामान र टेम्पो समेत लाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्