ताप्लेजुङमा सय शय्याको आइसोलेशन सेन्टर निर्माण गरिने

<span class='c1'>ताप्लेजुङमा सय शय्याको आइसोलेशन</span> <span class='c2'>सेन्टर निर्माण गरिने</span>

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङ्लिङ नगरपालिकामा ५० शय्याको आइसोलेशन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शय्याको हुने गरी जिल्लामा एक सय शय्याको आइसोलेशन सेन्टर निर्माण गर्न संसद् पूर्वाधार विकास कोष प्रयोग गर्न सकिने जानकारी दिनुभएको छ ।
जिल्ला सदरमुकाम फुङ्लिङमा आज सरकारी कार्यालय प्रमुखसँगको छलफलमा उहाँले उक्त जानकारी दिँदै ती प्रमुखलाई सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक लागू गर्न निर्देशन दिनुभयो । उहाँले जनताले दुःख नपाउने गरी छिटोछरितोरुपमा सेवा दिन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्