सार्वजनिक विदा भन्दै तिहार भरि नयाँ स्वाब संकलन र परीक्षण बन्द

<span class='c1'>सार्वजनिक विदा भन्दै तिहार भरि नयाँ</span> <span class='c2'>स्वाब संकलन र परीक्षण बन्द</span>

कोशी अस्पताल विराटनगरले तिहार (दिपावली) अवधीभर गरिएको स्वाब संकलनको परिक्षण नगर्ने भएपछि महानगरले स्वाब संकलन कार्य स्थगन गरेको छ ।
विराटनगरको जैन भवन र मोवाईल पिसिआर भेनबाट संकलन गरिदै आएको स्वाब संकलन ५ दिनका लागी बन्द गरिएको महानगरले सुचना प्रकाशित गर्दै जानकारी गराएको थियो ।
महानगरले आज शुक्रबारदेखी आगामी कातिक २ गते सम्मको लागी स्वाब संकलन कार्य स्थगन गरिएको विराटनगर महानगरपालीकाका जनस्वाथ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार महानगरबाट संकलन गरिएको स्वाब कोशी अस्पतालले तिहार अवधीभर नपठाउन आग्रह गरेसँगै महानगरले ५ दिनका लागी स्थगन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्