आज बिहान ११ बजेसम्म ४ रेक्टर स्केलका दुईओटा पराकम्पन

<span class='c1'>आज बिहान ११ बजेसम्म ४</span> <span class='c2'>रेक्टर स्केलका दुईओटा पराकम्पन</span>

गत वैशाख १२ गते गएकोे शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । आज मात्रै बिहान ११ बजेसम्म ४ रेक्टर स्केलका दुईओटा पराकम्पन मापन भएका छन् ।
बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको छ । यसअघि, बिहानै १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो ४ म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्